Home Notices Activities Conference Renew Membership Contact Us
Design of Special and Complex Bridge सम्बन्धि तालिममा सहभागी छनौट सम्बन्धि सूचना

सूचना !!! सूचना !!! सूचना !!!

 

Second Bridge Improvement and Maintenance Program, अन्तगर्त नेपाल सरकार भौतिक पूवार्धार तथा यातायात मन्त्रालयको मिति २०७६/०८/१० को सचिव स्तरीय निर्णयबाट स्वीकृत Terms of Reference (TOR)  अनुसार श्री सडक विभागबाट मिति २०७९/०९/२४ मा स्वीकृत "Guidelines for formation of Design and Advanced Technology Cell" अनुसार तयार पुल महाशाखा अन्तगर्त Design and Advanced Technology Cell (DATC) मार्फत Special and Complex Bridge सम्बन्धमा अन्तर्राष्ट्रिय विषय विज्ञबाट कार्य क्षमता अभिवृद्धि, सिकाइ, प्रशिक्षण तथा डिजाइन कार्य हुन गइरहेकोले Cell को Composition तयार पार्ने उद्देश्यले हाम्रो सोसाइटीसँग आबद्ध सम्पूणर्मा आफु इच्छुक रहेर अतिरिक्त समय दिन सक्नुहुने माहानुभावले आफनो इच्छापत्र हाम्रो इमेलमा बुझाउनुहुन सादर अनुरोध गर्दछौं।

 

नोट : उम्मेदवार व्यक्ति Bridge/Structural/Geotechnical  विषयमा स्नातकोत्तर सम्पन्न गरी पुलको डिजाइन सम्बन्धमा जानकार भएको हुनु पर्नेछमहिला उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ


Back